८ बैशाख २०८१, शनिबार
Follow Us

अभिनेता बरालले लगनगाँठाे कसे

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:३०

अभिनेता बिजय बरालले बिवाह गरेका छन् । कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग बरालले लगनगाँठाे कसेका हुन् ।

अभिनेता बराल र अभिनेत्री खनालले बिहिबार परम्परागत रूपमा बिवाह गरेका हुन् । दुबैकाे बिवाहमा बिहिबार काठमाडाैकाे एक पाटी प्यलेसमा विवाह गरेका छन् । यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएकाे थियाे । मण्डला थिएटरका कलाकार बिजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् ।

अभिनेता बिजयले कबड्डी ऋखला लगायत एक दर्जन भन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।