८ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७६, बिहीबार १०:००

रोम । कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । उनले फुटवल खेलिरहेको इटालियन क्लव युभेन्टसका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डो घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेका हुन् । इटालियन सिरी ए फुटबल पनि अप्रिल ३ सम्म स्थगित गरिएका छन् ।