१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना संक्रमणबाट बेलायतमा ५३ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७६, सोमबार १८:१७

लण्डन — कोरोना संक्रमणबाट बेलायतमा ५३ जनाको मृत्यु भएको छ । वेलायती स्वास्थ्यमन्त्री म्याट ह्याकक अनुसार सोमवार साँझ सम्म १५ सय जनामा कोरोना देखिएको मध्य ५३ जनाको मृत्यु भएको हो । ह्याककले वेलायती संसदमा बोल्दै सामाजिक गतिविधीमा कमी गर्न र सके सम्म सेल्फआइसोलेसनमा बस्न आग्रह गरेका छन् ।