११ बैशाख २०८१, मंगलवार
Follow Us

लिम्बुको लास नेपाल लैजान आर्थिक अभाव, एनआरएनए युकेको अपिल

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७६, सोमबार १९:०६

लण्डन । लण्डनस्थित हन्स्लो वेष्टमा निधन भएका एक नेपालीको लास नेपाल लैजान आर्थिक अभाव भएको छ । भूपुगोर्खा परिवारका सदस्य समेत रहेका देउराज लिम्बूको निधन भए पछि उनको परिवारमा परेको बज्रपातमा आर्थिक सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आग्रह गरेको छ ।

संघको उपाध्यक्ष तथा च्यारीटी विभागका संयोजक सुनिल खड्काका अनुसार उनको लास नेपाल लैजान संघले आर्थिक संकलन शुरु गरेको हो ।

हाउन्स्लो वेस्ट निवासी चन्द्र कला जबेगु लीम्बु ३५ वर्षकै उमेरमा विधवा हुँदा १३ र ११ वर्षका दुई छोराहरू हुर्काउन धेरै दुःख कष्ट भोग्नु परेको थियो ।

जेठो छोराले पनि ३० वर्षकै उमेरमा छाडेर गएका थिए । पूर्व सेनाकी श्रीमतीको हैसियतमा बेलायत आउन सफल उनी आफ्नो खुट्टा भाँचेर लामो समय थला परेकी थिइन् ।

लामो कानूनी लडाई पछि ४२ वर्षको उमेरमा कान्छो छोरालाई फेब्रोवरी २७ मा बेलायत ल्याउन सफल भएकी थिइन् तर उनको खुशी चार दिन पनि टिकेन् । मार्च २ मा नै कान्छो छोराको मृत्यु भयो ।

मृत्यका ८ र ५ वर्षका छोराछोरी छन् । उनीहरुलाई बुबाको लाश देखाउने ईच्छा आफूले पुरा गर्न गैर आबासीय नेपाली संघको पहलमा लास नेपाल लैजान लागिएको हो ।

आर्थिक सहयोगको लागि बैंक विवरण
HSBC
NRNA WELFARE
A/C: 02158825
S/C : 40-09-26
Ref : CKJL

हाल सम्म आर्थिक सहयोग गर्नेहरुको नाम
1. Sunil Babu Khadka £51 ✅
2. Phadindra bhattarai £51
3. Poonam Gurung £31
4. Prem Gaha Magar £31
5. Narayan Kandel £25✅
6. Jit Ranabhat £25
7. Koleshwor Dhakal £25
8. Bishnu p Kharel £35
9, Bikram Bhattarai :- £25
10. Surya Peepal : £25
11. Yog K Phagami £11
12. Surya Gurung £25
13. Rojina Pradhan Rai £21✅
14: Harry Gurung £15✅
15. Krishna Gurung £51
16. Ram Sharan Simkhada £21✅
17. Rajan Chhetri £21✅
18. Ramchandra Pokharel £25✅
19. Dhan Bahadur Sarki £51✅
20. Krishna Prasad Kharel £15
21. Mohan Karki £21.00✅
22. Gyanendra Ale £15✅
23. Surendra Nepal Shrestha £13✅
24. Ram Kumar Gurung £25✅
25. Goma Poudel £21✅
26. Hem Limbu £21✅
27. Ganesh man Pradhan £11
28. Hem Gurung £15