१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाभाइरसका कारण ब्रिटिश कूटनीतिज्ञको मृत्यु

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७६, बुधबार १९:३५

लण्डन । बुडापेस्टस्थित ब्रिटिश दूतावासका मिसन उपप्रमुख स्टीभन डिकको मंगलबार निधन भएको छ ।

वेलायतस्थित परराष्ट्रमन्त्रालयका अनुसार उनको कोरोना भाइरसका कारण मंगलवार निधन भएको हो । उनी ३७ वर्षिय थिए ।