April 8, 2020

कोरोनाभाइरसका कारण ब्रिटिश कूटनीतिज्ञको मृत्यु

  25th March 2020 मा प्रकाशित

लण्डन । बुडापेस्टस्थित ब्रिटिश दूतावासका मिसन उपप्रमुख स्टीभन डिकको मंगलबार निधन भएको छ ।

वेलायतस्थित परराष्ट्रमन्त्रालयका अनुसार उनको कोरोना भाइरसका कारण मंगलवार निधन भएको हो । उनी ३७ वर्षिय थिए ।

प्रतिक्रिया