१७ चैत्र २०८०, शनिबार
Follow Us

तीन सय स्वास्थ्यकर्मी बेपत्ता

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार ००:४२

काठमाडौँ । कोरोनाबाट विश्वव्यापी आक्रान्त हुँदा नेपालमा भने केहि स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोवल बढाउन सरकारले दरिलो निती नल्याउडा स्वास्थ्य मन्त्रालयमा भाडभैलो सुरु भएको छ ।

सरकारले ल्याएको समायोजन प्रणाली प्रति असहमति राख्दै तीन सय स्वास्थ्यकर्मी बेपत्ता छन्। केहि कर्मचारी मन्त्रालयमा हाजिर गरेर हिड्ने गरेका छन् । स्वास्थ्य मन्त्रि भानुभक्त ढकालको अहिले चर्को आलोचना भैरहेको छ । हजारौ स्वास्थ्यकर्मी आवस्यक भएको बेला बेपत्ता भएका स्वास्थ्यकर्मीको समेत मन्त्रालयले लाचारी देखाएको बताएको छ ।