७ बैशाख २०८१, शुक्रबार
Follow Us

कसले कति दिए एनआरएनए आपतकालीन कोषमा ?

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७६, सोमबार १२:३१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषमा १ करोड ८९ लाख रुपैयाँ जम्मा भएको कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघको आपतकालीन कोषमा अहिलेसम्म सबैभन्दा धेरै एनसीसी कोरियाले उपलब्ध गराएको छ । एनसीसी कोरियाले कोषमा एक करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यसपछि संरक्षकहरु जीवा लामिछाने, उपेन्द्र महतो, एनसीसी जापान, वर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, सचिव गौरी जोशी र कोषाध्यक्ष महेशकुमार श्रेष्ठले ५ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।
कोषाध्यक्ष श्रेष्ठले सोमबार जारी गरेको विवरण यस्तो छ–

(हाल सम्म उठेको जम्मा रकम : १ करोड ८८ लाख ७हजार ६०० सय )

१. गैर आवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख
२. गैर आवासीय नेपाली संघ जापान : रु. ५ लाख
३. गैर आवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय
४. उपेन्द्र महतो ( बेलारुस ): रु. ५ लाख
५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख
६. कुमार पन्त (जर्मनी ) : रु. ५ लाख
७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख
८. बद्रि केसी (रसिया): रु. १ लाख
९. मन केसी (अस्ट्रेलिया): रु. १ लाख
१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
११. गौरी जोशी (अमेरिका): रु. ५ लाख
१२. आरके शर्मा (कतार ) : रु. २ लाख
१३. महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख
१४. लोक दाहाल (बेल्जियम ): रु. १ लाख
१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) : रु. १ लाख
१६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख
१७. दिपक प्रसाद कंडेल (जापान ): ५० हजार
१८. पुरुसोत्तम बोहोरा ( अमेरिका ) : रु. १ लाख
१९. लोकनाथ वस्ती ( जापान ): रु. ५० हजार
२०. राजन त्रिपाठी (अमेरिका ): रु. ५० हजार
२१. कृष्ण तिमिल्सिना (बेलायत ): रु. ५० हजार
२२. चन्द्र गुरुङ (बेलायत ) : रु. १ लाख
२३. टंक लम्साल (जर्मनी ) : रु. ५० हजार
२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार
२५. अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु. १ लाख
२६. अब्दुल बसिद (कतार ): रु. १ लाख
२७. रमेश भण्डारी (साउदी अरब ): रु. ३२ हजार (करिव )
२८. नारायण पासवान (साउदी अरब ) : रु. १० हजार
२९. कुमार कार्की( थाईल्याण्ड ) : रु. १ लाख
३०. कृष्ण लामिछाने (अमेरिका ): रु. ५० हजार
३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार
३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब

सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।
Bank Name : Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No : 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
Swift Code : SNMANPKA