१५ बैशाख २०८१, शनिबार
Follow Us

आइसोलेसनमा कसरी बस्ने, हेरौं हाँस्यकलाकार जीतु नेपालको टिप्स (भिडियो)

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७६, मंगलवार १२:३५

लण्डन । कोरोना भाइसरको महामारी पछि विश्व लकडाउनमा छ । सबै तिर ठप्प छ । यसै बीच हाँस्यकलाकार जीतु नेपालले कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा नेपालब्रिटेन डट कमलाई टिप्स दिएका छन् । हेरौं जीतुका टिप्स् ।