१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लकडाउन उल्लंघन गर्ने एक महिलालाई ६ सय ६० पाउण्ड जरिवाना

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७६, बुधबार १९:३९

लन्डन । लकडाउन उल्लंघन गर्ने एक महिलालाई ६ सय ६० पाउण्ड जरिवाना गरिएको छ । गत साता योर्क रेलवे स्टेशनमा पुगेकि ४१ वर्षीय ति महिलाले उनी किन रेलवे स्टेशनमा थिइन भनेर पुलिसलाई भन्न अस्वीकार गरेकी थिईन ।

यर्कबाट आएकी मारिया दिनौलाई न्यूकासल स्टेशनमा पक्राउ गरिएको थियो।

उत्तर टाईनेसाइड मेजिस्ट्रेट कोटले सोमबार कोरोनाभाइरस ऐन २०२० अन्तर्गत उनलाई सो जरिवाना लगाएको बिबिसीले जनाएको छ । ।