१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोनाको संक्रमणले लण्डन बसमा काम गर्ने ५ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७६, शनिबार २२:२२

लण्डन । कोरोना संक्रमणको कारणले लण्डनस्थित सार्वजनिक बसमा काम गर्ने ५ जना मजदुरको मृत्यु भएको छ ।
उनीहरु वेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र केयरमा काम गर्ने कर्मचारीको काम गर्ने ठाउँमा र्पुयाउने गरेको बिबिसीले जनाए छ ।

लण्डन मेयर साहिद खानले उनीहरुको परिवारलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए । मृत्यु हुनेमा तीन जना बस चालक रहेको वताएको छ ।