७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाको कारण नेपाल फर्कन नपाउनु मुख्य समस्या (भिडियो)

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७६, आईतवार १७:५९

लण्डन । कोरोना महामारीका कारण अध्ययनको लागि विदेश आएका विद्यार्थी र छोटो अवधिको लागि विदेश घुम्न आएका नेपालीहरुको मुख्य समस्या देखिएको छ । नागरिक अनलाइनले आइतवार गरेको एक अनलाइन अन्तरक्रियामा सहभागीहरुले विदेशमा रहेका नेपालीहरु मध्य विद्यार्थीहरुको ठूलो समस्या रहेको उल्लेख गरे । कार्यक्रममा सहभागी फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, वेलायतस्थित नेपाली दूतावासका प्रवक्ता शरद आरण र स्पेनस्थित एक नेपाली एकराज गिरीले नेपालीहरुको समस्याको बारेमा आआफ्ना भनाई राखेका थिए ।

हेरौं नागरिकन्यूजको लागि चिरन शर्मा र प्रशान्त लामिछानेसंगको संवाद ।