November 25, 2020
4:24 AM | 10:09 AM

वेलायती प्रधानमन्त्री बोरीस जोन्सन अस्पताल भर्ना

  05/04/2020 मा प्रकाशित

लण्डन । वेलायती प्रधानमन्त्री बोरीस जोन्सन् अस्पताल भर्ना भएका छन् । बिबिसीका अनुसार जोन्सन् कोरोना भाइरसको संक्रमणका कारण आइतवार साँझ अस्पताल भर्ना भएका हुन् । जोन्सन कोरोना भाइरसको संक्रमण भए पछि विगत १० दिन देखि आइसोलेसनमा थिए ।

प्रतिक्रिया