१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वेलायती प्रधानमन्त्री बोरीस जोन्सन अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७६, आईतवार २०:२५

लण्डन । वेलायती प्रधानमन्त्री बोरीस जोन्सन् अस्पताल भर्ना भएका छन् । बिबिसीका अनुसार जोन्सन् कोरोना भाइरसको संक्रमणका कारण आइतवार साँझ अस्पताल भर्ना भएका हुन् । जोन्सन कोरोना भाइरसको संक्रमण भए पछि विगत १० दिन देखि आइसोलेसनमा थिए ।