१३ बैशाख २०८१, बिहीबार
Follow Us

वेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७६, सोमबार ११:५२

लण्डन । बेलायत प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ । कोरोना भाइरसको संक्रमणले विगत १० दिन देखी आइसोलेसनमा रहेका जोनसनलाई आइतवार साझँ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।
उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा नाटकीय रूपमा भर्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएको हो । उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको दावी गरेका छन् ।