१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भूपू गोर्खा तामाङको कोरोनाका कारण लण्डनमा निधन

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७७, बिहीबार ०७:५२

लण्डन । कोरोना भाइरस (कोभिड १९) कारण वेलायतमा एक दर्जन गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । यसैक्रममा लण्डनको हिलिङडन बरोको वेस्ट ड्रेटन बस्ने धनकुटा हात्तिखकका एक भूपू गोरखाको बुधवार साँझ निधन भएको छ ।

हिलिङडन अस्पतालमा भर्ना भएका ८२ वर्षका हरिमान तामाङको बुधबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनकी श्रमिती छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन ।