७ बैशाख २०८१, शुक्रबार
Follow Us

ह्वाइट हाउसमा हिन्दु पुजारी बोलाएर ट्रम्पले ‘शान्ति मन्त्र’ मार्फत पुजा लगाए (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७७, शनिबार १०:५६

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र बढ्न लगाएका छन्।

न्यु जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढे।

मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए।

ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए।

YOUTUBE