७ बैशाख २०८१, शुक्रबार
Follow Us

टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७७, मंगलवार ०५:१९

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ । गएराति बा ४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा ठोक्किँदा सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका टिपरहरूले एकैसाथ बालकुमारी चोकमा ट्राफिक प्रहरीलाई ठक्कर दिएका हुन । प्रहरीले दुवै टिपरका चालकलाई नियन्त्रणमा लिएको छ ।