१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा रहेका नेपालीद्वारा सहयोग

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७७, आईतवार ०८:१२

अमेरिकामा रहेका नेपालीले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन तथा राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गल्याङ नगरपालिका–७ मा स्थायी घर भइ हाल अमेरिकामा व्यक्तिले नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा रु एक लाख १३ हजार २७६ सहयोग गरेका हुन् । वडा नं ७ मा स्थायी घर भएका १० युवा मिलेर पठाएको सहयोग रकम समाजसेवी मुक्तिप्रसाद पाठकले गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।