७ बैशाख २०८१, शुक्रबार
Follow Us

दूतावासले कसैलाई विभेद गर्दैन् — राजदूत डा. दुर्गा बहादुर सुवेदी

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार ०८:१४

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाली दूतावास लन्डन बेलायतस्थित सबै नेपाली समूदायसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । डा. सुवेदीले नेपाली टिभीको Reaction With Chiran Sharma मा सोमवार बोल्दै नेपाली दूतावासले कसैलाई काखा र पाखा नगर्ने बताउँदै दूतावासले विभेद ग-यो भन्ने कुरामा सत्यता नरहेको बताए । सुवेदीले भूपूगोर्खाको समस्या समाधानका लागि बेलायतसँग हुने त्रिपक्षीय वार्ता सफल हुने विश्वास ब्यक्त गरे ।