१५ चैत्र २०८०, बिहीबार
Follow Us

जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार ०२:३१

काठमाडौं– भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्येत व्यापार निर्देशिकाले नेपालमा जलविद्युत विकासलाई ठूलो चुनौती खडा गरेको छ ।
भारतीय लगानीबाहेकका जलविद्येत कम्पनीबाट विद्युत खपिरदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालीमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ ।
विद्युत व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भूटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत आयात गर्ने बाटो खुला गरेको छ, तर सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयात रोकेको छ ।
– नयाँ पत्रिकाबाट