August 8, 2020
6:42 PM | 11:27 PM

प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक

  02/07/2020 मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पार्टीमा राजीनामाको माग उठिरहेकाबेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रतिक्रिया