१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक

नेपालब्रिटेन डट कम्
१८ असार २०७७, बिहीबार ०४:५८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पार्टीमा राजीनामाको माग उठिरहेकाबेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।