८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा थपिए ७० कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
२७ असार २०७७, शनिबार ११:४१

काठमाडौं । नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको मन्त्रालयले बताएको छ ।