September 23, 2020
2:11 AM | 6:56 AM

नेपालमा थपिए ७० कोरोना संक्रमित

  11/07/2020 मा प्रकाशित

काठमाडौं । नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया