६ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन दूतावासमा जे देखीयो (भिडियो)

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार २२:१३

लन्डन । बेलायतस्थित नेपाली दूतावासले आइतवार एक रिसेप्सनको आयोजना गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले महारानी समक्ष ओहदाको प्रमाणपत्र पेशको अवसरमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली समूदायको उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा राजदूत डा. सुवेदीले बेलायत नेपाल सम्बन्धको २ सय बर्षगाँठ समारोहको बारेमा आफ्ना भनाइहरु राखेका थिए ।

15420878_1297501173642664_7432758290166653547_n

15439786_1297499556976159_8331098117874858325_n

15391026_1297500496976065_7209244729099681302_n

15384467_1297498206976294_3453451650828910414_o

15356508_1297497140309734_2653172167989989665_n

15350712_1297499996976115_8807172434582857968_n

15338886_1297502090309239_2279534189332933423_n

15338678_1297502820309166_8106081505756576058_n

15384467_1297498206976294_3453451650828910414_o

15384467_1297498206976294_3453451650828910414_o
फोटो/ भिडियो – बिरेन्द्र श्रेष्ठ