६ चैत्र २०८०, मंगलवार
Follow Us

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७७, मंगलवार १३:३४

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । घिमिरेलाई मंगलबार कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् । केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने ३० जना भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
केहि समययता सरकारी कर्मचारी, सुरक्षा निकाय र सम्वैधानिक अंगका कर्मचारीमा संक्रमण फैलिएको छ ।