October 1, 2020
9:04 PM | 1:49 AM

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

  16/09/2020 मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालाको ज्वरो बढेपछि उनी आज विहान ओम अस्पताल भर्ना भएका हुन् । विहान छ बजे उनलाई अस्पताल भर्ना गरिएको हो । उनको आईसीयुमा राखेर उपचार भैरहेको छ । अस्पताल गएपछि ज्वरो घटेको सचिवालयले जनाएको छ । कोइरालामा अघिल्लो मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया