१३ बैशाख २०८१, बिहीबार
Follow Us

कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको नमुना : रवीन्द्र मिश्र

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७७, बुधबार ११:५४

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः दोस्रो कार्यकाल नियुक्ति दिनुपर्ने बताएका छन्। बुधबार ट्वीटरमार्फत संयोजक मिश्रले धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइने भन्दै कुलमानलाई पनि पुनः नियुक्त गर्न माग गरेका हुन् ।

राम्रो काम गरेर नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ भनिँदैन’, उनले भने, ‘‘कुलमानजीले त असाधारण काम गरेका हुन्। त्यस्तै उनले कुलमानले असाधारण काम गरेको बताए । उनलाई दोस्रो कार्यकाल नदिनु भैष्ट राजनीतिको नमूना भएको बताए । ‘कुलमानजीले त असाधारण काम गरेका हुन् । उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो’, उनले भनेका छन् ।