१३ बैशाख २०८१, बिहीबार
Follow Us

कतारसँग अधिकार संरक्षण सम्झौता

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार १२:५०

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नेपालको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कतारको राष्ट्रिय मानवअधिकार समितिका अध्यक्ष अलि बिन समिख अल्मारीलाई आइतबार काठमाडौँमा आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्र आदानप्रदानपछि मायाको चिनो प्रदान गर्दै । तस्बिर : रोशन सापकोटा