October 29, 2020
9:58 PM | 3:43 AM

मुख्य सचिवमा शंकरदास बैगारी नियुक्त

  01/10/2020 मा प्रकाशित

काठमाडौं। सरकारले मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए।

डिसी नेपाल

प्रतिक्रिया