१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार १२:५२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेललाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्री पोखरेल अस्पतालमै आइसोलेसनमा बसेका छन् र उनको अबस्था सामान्यनै रहेको छ ।