१५ चैत्र २०८०, बिहीबार
Follow Us

भौतिक मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ११:५०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना सङ्क्रमण भएको छ । सोमबार मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा पीसीआर परीक्षण गर्दा काेरेाना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।