१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घले दम्पतीको न्यू लुक्स् (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार ०९:५२

लन्डन । गैरआवासीय नेपाली संघअस्ट्रेलियाको यस बर्षको तेश्रो फेस्टिभलको रुपमा नेपाल फेस्टिभल मेलबर्न मेलबर्नको केन्द्रमा रहेको फेडेरेसन स्क्वायारमा शनिवार संपन्न भयो । हजारौले नेपाली एबम बिदेशीले आबलोकन गरेको उक्त फेस्टिभलको उदघाटन नेपाल सरकारका पर्यटनमन्त्री जीवन बहादुर शाही, भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कट र एनआरएनए अध्यक्ष शेष घलेले संयुक्त रुपमा पानसमा बक्ति बालेर गरे ।

15578442_811678492306414_6580318520097243760_n

15626414_811678495639747_1921872949281692055_o

कार्यक्रममा गैरआवासीय नेपाली संंघका अध्यक्ष घले अर्कषणका केन्द्र बने । कालो टोपी, नेपाली झण्डा र खुकुरी सहितको कालो टोपीमा चिटिक्क परेका घलेको ड्रेसअप धेरैले मन पराए । साथमा उनीकी श्रीमती जमुना गुरुङले नेपाली झण्डा बोकेर कार्यक्रममा उत्रिकी थिइन् ।
15665719_811678568973073_2944950400820939509_n

मेलबर्न स्टेट लाइब्रेरीबाट महोत्सबस्थल फेडेरेसन स्क्वायरसम्म संपन्न परेडबाट सुरुभएको नेपाल फेस्टिभलमा परम्परागत नेपाली भेष भुषा र रहन सहन झल्कने झाँकी सहित सगरमाथा, गौतम बुद्ध लगायतको चित्र सहितका ब्यानर लाखे नृत्य, कुमारीका साथै नेपाली पर्यटन प्रबर्द्धन हुने बिभिन्न झांकी तथा चित्रहरु समेटिएका थिए ।

15578257_811678498973080_6087178742758616081_o

15590081_811678578973072_7551498026807981179_n
फोटो – शेष घलेको फेसबुकबाट