१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रवासी नेपाली मञ्च बेलायतको १२ औं स्थापना दिवस भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार ०७:५२

लन्डन । बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । मञ्चले मंगलवार लन्डनमा एक बिषेश कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुखआतिथ्यमा आयोजित कार्यक्रमलाई बेलायती सांसदहरु बिरेन्द्र शर्मा, बेरी गार्डनर लगायतले सम्बोधन गरेका थिए । मञ्चका अध्यक्ष रामशरण सिमखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित बिभिन्न संघसँस्था तथा राजनैतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

15672842_1304256989594651_1861347585644573781_n

15541190_1304250769595273_7993685718606943210_n

15578764_1304254396261577_1994671439861869241_n

15578841_1304257942927889_2004933085201852529_n

15590211_1304251126261904_5314345097888545711_n

15590391_1304255626261454_1564259358582363161_n

15622082_1304257259594624_3673246669153374973_n

15665697_1304250839595266_6747813851883653417_n
फोटो – एभ्रेष्ट गौतम