१५ चैत्र २०८०, बिहीबार
Follow Us

उद्योग वाणिज्य महासंघको निर्वाचन: ५०० सय गन्दा ढकालको ३०४ र प्रधानको १९६ मत

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७७, शनिबार २२:१२

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालले अग्रता बढाउँदै लगेका छन् ।
उनका प्रतिद्वन्दी किशोर प्रधानले १९६ मत ल्याउँदा ढकालले ३०४ मत ल्याएका छन् । हालसम्म ५०० मत गणना भएको छ ।