६ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो छ अन्तराष्ट्रिय मापदण्ड अनुरुपको ‘स्मार्ट एनआरएनए अनलाईन’ प्रोटल (भिडियो)

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार ११:३८


कसरी बन्ने एनआरएनए सदस्य

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय मापदण्ड अनुरुप एमआईएस (सूचना व्यवस्थापन प्रणाली) सार्वजनिक गरेको छ ।
गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत सो प्रणाली सर्वजनिक गरिएको हो । नयाँ व्यवस्थामा अन्तराष्ट्रिय सुरक्षाका मापदण्ड र नयाँ प्रविधीलाई प्रयोगमा ल्याइएको छ । एमआईएसले गैरआवासीय नेपाली संघका विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई एउटै प्रोटलमा ल्याउन लागेको हो ।
नयाँ प्रोटलबाट संघको सदस्यता वितरण देखि निर्वाचन समेत हुने बताएको छ ।

भिडियोमा हेरौं पूर्ण सुरक्षीत एनआरएनए एमआइएस प्रोटल