१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्वास प्रश्वासमा समस्या आएपछि क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १९:५६

काठमाडौं- क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टी भएपछि सन्दिप लामिछाने होम आइसोलेसनमा बसेका थिए ।

श्वास प्रश्वासमा केही समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । शुक्रबार संक्रमण पुष्टी भएका सन्दिपको स्वास्थ्य सामान्य रहेको प्रशिक्षक रमन सिवाकोटीले जानकारी दिनुभएको छ ।