६ बैशाख २०८१, बिहीबार
Follow Us

कोदोको खिर बनाएर सन्तोष पुगे बीबीसी मास्टर सेफको शीर्ष ४ मा (भिडियो)

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७७, मंगलवार २२:२७

लण्डन । कोदोको खिर बनाएर नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ प्रतियोगी प्रतियोगिताको शीर्ष ४ जनामा छानिएका छन् ।

मंगलबार ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट ६ प्रतियोगीबाट अघि बढ्दै उनी टप ४ मा पुगे ।

‘इन्भेन्सन् राउण्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीर, आँपको कुल्फी, राईमा प्रचलित आँपको ‘अमौरा’ बनाएका थिए ।

नेपाली खानाले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्छ: सन्तोष शाह, बीबीसी मास्टर सेफ