१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रवासमा ओली पक्षको बचस्व (को कता)

नेपालब्रिटेन डट कम्
७ पुष २०७७, मंगलवार २१:५५

लण्डन । नेकपाको बिभाजन पछि विदेशमा रहेका पार्टी नेता तथा कार्यकर्ताहरु समेत बिभाजित भएका छन् । विदेशस्थित नेकपाको भातृसंस्था प्रवासी नेपाली एकता मंचमा आबद्ध नेताहरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै ओलीको पक्ष र विपक्षमा उभाएका छन् । जारी विज्ञप्ति अनुसार पूर्वएमाले समर्थकहरु अधिकांस ओली पक्षमा लागेका छन् भने पूर्वमाओवादीहरु प्रचण्ड पक्षमा लागेका छन् ।

३३ देशका प्रवासी नेपाली एकता मंचका नेताहरुले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकोले नेपाली जनताको ताजा जनादेश लिन निर्वाचनमा सहभागी हुन आब्हान गर्दै ओलीको कदमको स्वागत गरेका छन् । यस्तै २९ देशका प्रवासी नेपाली एकता मंचका नेताहरुले ओलीको संसद बिघटन गर्ने निर्णयको बिरोध गरेका छन् ।

ओली पक्ष
१. प्रभु थापा – अमेरिका अध्यक्ष
२. रमेश पाण्डे – अस्ट्रेलिया अध्यक्ष
३. चानक पोखरेल – कतार अध्यक्ष
४. रमेश थापा – क्यानडा अध्यक्ष
५. लोकनाथ भण्डारी – भारत अध्यक्ष
६. तिर्थ गौतम – इजरायल अध्यक्ष
७. गोविन्द पौडेल – पोर्चुगल अध्यक्ष
८. भक्त वाग्ले – फ्रान्स अध्यक्ष
९. बिश्वास बजगाइ – नर्बे अध्यक्ष
१०. हेम शेर्पा – स्पेन अध्यक्ष
११. टंक कटुवाल – पोल्याण्ड अध्यक्ष
१२. उत्तम आचार्य – चेक रिपब्लिक अध्यक्ष
१३. धर्म राज पाण्डे – इटाली अध्यक्ष
१४. कोमल पौडेल – फिनल्याण्ड अध्यक्ष
१५. शालिग्राम पन्त – बहराईन अध्यक्ष
१६. आत्मा राम खनाल -न्युजिल्याण्ड अध्यक्ष
१७. चन्द्र कान्त आचार्य – जर्मनि अध्यक्ष
१८. डा. मन मूर्ति भुर्तेल – रसिया अध्यक्ष
१९. शिब थापा – मकाउ अध्यक्ष
२०. प्रेम काजि गुरुङ – नेदरलाण्ड अध्यक्ष
२१. पर्शुराम सापकोटा – द. कोरिया अध्यक्ष
२२. राज कुमार थापा – कुवेत अध्यक्ष
२३. बिक्रम के सि – स्विजरलाण्ड सचिव
२४. बोध राज पौडेल – बेल्जियम सचिव
२५. गंगा घिमिरे – स्वीडेन सचिव
२६. चन्द्रकला निरौला – आएरलेण्ड सचिव
२७. श्याम राज पाठक – युएई सचिब
२८. दयाराम कुमाल – मलेसिया सचिब
२९. यदु राम पन्थि – चेक रिपब्लिक सचिव
३०. मनोज भुसाल -फिनल्याण्ड सचिव
३१. मिलन जी सि – न्युजिल्याण्ड सचिव
३२. महेश प्रसाद न्यौपाने – ओमन सचिव
३३. विनोद कुमार आचार्य – पोल्याण्ड सचिव


प्रचण्ड – नेपाल पक्ष

संपूर्ण प्रवासी नेपाली एकता मंचहरूका तर्फबाट
युके
१. राजेन्द्र पुडासैनी – अध्यक्ष
२. सुरेश गौतम- सचिब
पोर्चुगल
३. डोलराज भण्डारी – सचिब
साइप्रस
४. रमिला राई: अध्यक्ष
५. केसव ठकुरी -सचिव
बहराईन
६. नारायण रपाल बिस्वकर्मा, सचिव
युएई,
७. बाबुराम बिश्वकर्मा-अध्यक्ष
ओमान-
८. उमेश बि.क. अध्यक्ष
ईजरायल
९.अनिरुद्र जोशी सुवेदी – सचिब
जर्मनी
१०. चन्द्र कान्त आचार्य- अधक्ष्य
११. सागर पोखरेल- सचिव
स्वीटजरल्याण्ड
१२. अचुत प्रसाद फुयाल- अध्यक्ष
जापान:
१३. हवल चन्द्र लामा- अघ्यक्ष
अस्ट्रिया
१४. धर्मराज खतिवडा – अध्यक्ष
१५. रबिचन्द्र भट्टराई- सचिव
डेनमार्क
१६. अध्यक्ष: उदय राज गौतम
सचिव : कृष्ण धानुक
कतार
१७. मोहन कार्की- सचिब
साउदी अरब
१८. सिबराज जैसी अध्यक्ष
१९. राजु खनाल सचिब
आयरल्याण्ड
२०. शुक मान लामा – अध्यक्ष
कोरिया
२१. दिलिप धिताल अध्यक्ष
बेल्जियम
२२. जित बहादुर लामा- अध्यक्ष
नेदरल्याण्ड
२३. थानेश्वर गौतम- सचिव
स्पेन
२४. अशोक किरण न्यौपाने – सचीव
अस्ट्रेलिया
२५. प्रवीण कणेल- सचिव
मकाउ
२६. मनोज कुमार धामी -सचिव
अमेरिका
२७. प्रकाश अधिकारी -सचीव
हंगकंग
२८. जे बी ओख्रबु -अध्यक्ष
स्वीडेन
२९. मदन ढकाल -अध्यक्ष
कुबेत
३०. मुनु भुजेल-सचिब
मलेशिया
३१. रमेश प्रसाद तिवारी – अध्यक्ष
३२. दयाराम कुमाल- सचिव
फ्रान्स
३३. सुमन पौडेल -सचीव
रसिया
३४. डा. मन मुर्ति भुर्तेल – अध्यक्ष
३५. इन्द्र प्रसाद भुसाल – सचिव
ईटाली
३६. हरिभक्त काराखेती – सचिव
नर्बे
३७. सचिव सन्तोष भण्डारी
भारत
३८. लोकनाथ भण्डारी
३९. क्यानडा
अशोक खड्का – सचिव
२१ डिसेम्बर २०२०