१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०४:१०

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल छन् । उनीहरुलाई थानकोटबाट कंलकी जाँदै गरेको र बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिएको हो ।