१३ बैशाख २०८१, बिहीबार
Follow Us

लेक लागेर बेलायतीको मृत्यु

नेपालब्रिटेन डट कम्
१२ पुष २०७३, मंगलवार ०९:१८

सोलुखुम्बु । खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ । भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिनुभयो । उनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।