१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सातौँ राष्ट्रिय खेलकुद

नेपालब्रिटेन डट कम्
१२ पुष २०७३, मंगलवार ०९:४०

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको क्षेत्रीय रङ्गशालामा दश हजार मिटर दौडमा महिला धाविकाहरु । दश हजार मिटर दौडमा सशस्त्रकी कान्छीमाया कोजुले स्वर्ण पदक प्राप्त गरेकी छिन् । तस्बिर : याम प्रधान