January 18, 2021
5:32 PM | 11:17 PM

कालिञ्चोक दर्शन गर्न गएकी महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

  11/01/2021 मा प्रकाशित

प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी एक तिर्थालु महिलाको चिसोका कारण मृत्यु भएको छ। मकवानपुर घर भएकी ३३ वर्षिया एक महिलाको चिसोका कारण मृत्यु भएको हो।

कालिञ्चोक भगवती दर्शन गर्न गएकी उनको शनिबार बिहान मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दोलखाकी ईन्सपेक्टर रुक्सा बज्राचार्यले जानकारी दिइन्।

प्रतिक्रिया