१३ बैशाख २०८१, बिहीबार
Follow Us

दार्चुलामा ४.२ रेक्टर स्केलको भूकम्प

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार ०५:१६

काठमाडौँ । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ बजेर ४८ मिनेटमा गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।