१५ चैत्र २०८०, बिहीबार
Follow Us

विद्यार्थीलाई न्यानो कपडा स्टेसनरी सामग्री

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार १४:०१

एनपिओ लालीगुँरास जापानकी अकेमी श्रेष्ठ र नेप्लिज फेसन होमकी हेमा मानन्धरले उपलब्ध गराएको स्टेसनरी र न्यानो कपडा बिहीबार गोरखाको फिनामस्थित पन्थेंश्वरी प्राविका विद्यार्थीलाई वितरण गर्दै मिस नेवा २०१३ बिजेता सुदिना श्रेष्ठ । तस्बिर : प्रशन्न पोखरेल