२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन लाप्राकबस्तीमा हिमपात

नेपालब्रिटेन डट कम्
२५ माघ २०७७, आईतवार १३:१५

लण्डन । गैरआवासीय नेपाली संघको सकृयतामा निर्माण गरिएको लाप्राकस्थित गुप्सीपाखामा हिमपात भएको छ ।

बाक्लो हिउँ परेपछि गोरखाको लाप्राकस्थित गुप्सीपाखा गाउँ छोपिएको छ। भूकम्प प्रभावित लाप्राकीलाई एनआरएनएले ४ सय भन्दा बढी घरहरू बनाइदिएको थियो।