April 13, 2021
9:01 PM | 1:46 AM
ताजा खबर

एनआरएन लाप्राकबस्तीमा हिमपात

  07/02/2021 मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघको सकृयतामा निर्माण गरिएको लाप्राकस्थित गुप्सीपाखामा हिमपात भएको छ ।

बाक्लो हिउँ परेपछि गोरखाको लाप्राकस्थित गुप्सीपाखा गाउँ छोपिएको छ। भूकम्प प्रभावित लाप्राकीलाई एनआरएनएले ४ सय भन्दा बढी घरहरू बनाइदिएको थियो।

प्रतिक्रिया