१३ बैशाख २०८१, बिहीबार
Follow Us

टुडिखेलमा तमु ल्होछार

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार १२:३१

गुरुङ समुदायकी एक युवती परम्परागत भेषभूषामा । शुक्रबार राजधानीको टुडिखेलमा तमु ल्होछार मनाउन झाँकीसहित उनी प्रस्तुत हुँदाको अवस्था । विविध कार्यक्रम गरेर तमु ल्होछार शुक्रबार मनाइयो ।