१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण कार्य अन्तिम चरणमा (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ माघ २०७७, मंगलवार १६:२७

लण्डन । ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिएका छन् ।

बस्तीको निमार्ण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्दै आगामी भूकम्प दिवसको अवसरमा हस्तान्तरणको लागि तयारी भइरहेको उनले जनाए ।

बस्ती निर्माणमा लामो समय लागेपनि लगानी खेरा नगएको लामाको भनाई छ ।