७ बैशाख २०८१, शुक्रबार
Follow Us

यी हुन नेपाली ज्याकी च्यान !

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार १७:०५

लन्डन । ज्याकि च्यान एक अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र(निर्माता, हास्य- अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायक र स्टंट कलाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् । धेरै चाइनिजहरु आफ्नो फेस ज्याकी च्यानको जस्तो भएको दावी गर्छन् । उनीहरु तिमी कस्तो छौ भन्दा ज्याकी च्यान जस्तो भन्न रुचाउछन् । यस्तै च्यानको जस्तै फेस मिल्ले नेपाली बेलायतमा भेटिएका छन् । भिन्न पेशामा रहे पनि उनका साथीभाईहरुले बेलाबेलामा ज्याकी च्यान भन्दै जिस्काउने गर्छन् । उनी लन्डनस्थित गोल्डेनशीप रेष्टुरेन्टका मालिक देब गुरुङ हुन् ।
untitled

1

2

3