March 3, 2021
5:39 PM | 11:24 PM
खेल

सिटीलाई १० अंकको अग्रता

  18/02/2021 मा प्रकाशित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेन, रियाद माहारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १० अंकको अग्रता बनाएको छ । २४ खेलबाट सिटीको ५६ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको समान ४६–४६ अंक छ ।

प्रतिक्रिया