१३ बैशाख २०८१, बिहीबार
Follow Us

मीरालाई बेलायतबाट २८ लाख रुपैयाँ सहयोग

नेपालब्रिटेन डट कम्
२१ पुष २०७३, बिहीबार १०:५९

अल्ट्राम्याराथनका अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा रु २८ लाखको चेकसहितको सम्मानपत्र हस्तान्तरण गरिँदै । मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँचवटा संस्थाको पहलमा नगदसहित सम्मान गरिएको हो । तस्बिर : यज्ञराज आङदेम्बे