१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रेरणाको ‘दाइजो’ अब सरकारको नाममा

नेपालब्रिटेन डट कम्
२१ पुष २०७३, बिहीबार १२:१२

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याएपछि प्रेरणा राज्यलक्ष्मीलाई दाइजो स्वरुप दिएको छाउनीको १५ रोपनी जग्गा अब सरकारको भएको छ । प्रेरणा राज्यलक्ष्मी पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी हुन् । अदालतले सो जग्गा सरकार मातहत आएको बताएको छ ।