७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती राजकुमार फिलिपको निधन

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७७, शुक्रबार ११:३९

लण्डन । बेलायतकी रानी एलेजाबेथ द्वितीयका श्रीमान युवराज फिलिपको निधन भएको छ।

बकिङ्हम प्यालेसले ९९ वर्षीय फिलिपको निधन भएको शुक्रबार जानकारी दिएको छ। उनको शुक्रबार बिहान निधन भएको हो।
‘ गहिरो दुस्खका साथ महारानीले आफ्ना प्यारो श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्नुभएको छ’ प्यालेसको विज्ञप्तिमा भनिएको छ।

उनले १९४७ मा वेलायती रानीसंग बिहे गरेका थिए ।